Skip to Content

#3 CAN Federation Morang members Certification & Badge distribution

November 20, 2025 by
#3 CAN Federation Morang members Certification & Badge distribution
CAN Federation Morang

#3 CAN Federation Morang members Certification & Badge distribution


एउटा अर्को आयाम!

आभारी छौ सबैमा, क्यान महासघ मोरङको आज मिती २०८१/०९/०६ ओएसिस क्याफे विराटनगरमा भएको  "सदस्यता प्रमाणपत्र वितरण तथा परिचयात्मक" कार्यक्रममा सहभागी हुनुहुने सदस्यज्युहरु, सदस्य संस्थाहरु, हाम्रो आमन्त्रण स्वीकार गरेर आउनु भएको भोलीका कर्णधार साना नानीहरु निहारिका यादव, आयाम गौतम लगायत मोरङ बार असोसिएसनका उपाध्यक्ष नवराज दाहालज्युका साथै अन्य अथितिज्युहरु सबैमा धन्यवाद ! कार्यक्रम भव्य तथा सभ्यरुपमा सफल भएको महशुस गरेका छौ । 🙏