CAN FEDERATION MORANG 8th Annual General Meeting 2082
November 21, 2025 (Mangsir 05, 2082)
Asia/Katmandu
साधारण सभाको निमन्त्रणा
कम्प्युटर एशोसिएशन नेपाल महासंघ, मोरङ शाखाद्वारा आयोजित आठौँ साधारण सभामा सहभागी भइदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौँ ।
कार्यक्रमका विवरणहरू यस प्रकार रहेका छन्:
• मिति: २०८२ साल मंसिर ५ गते, शुक्रबार
• समय: दिउँसो १:०० बजेदेखि
• स्थान: होटेल श्री कृष्ण होटल, पाञ्चाली, विराटनगर
सदस्यहरूको सक्रिय सहभागिता र संस्थाको प्रगतिमा तपाईँको अभिन्न भूमिकालाई हामी कदर गर्दछौँ।
अतः साधारण सभामा अनिवार्य उपस्थिति प्रदान गरी कार्यक्रमलाई सफल बनाउन अनुरोध गर्दछौँ ।
धन्यवाद।
शुभेच्छा सहित,
कम्प्युटर एशोसिएशन नेपाल महासंघ
मोरङ शाखा